२०८१ जेठ २५ गते शुक्रबार/आजको राशिफल
२०८१ जेठ २५ गते शुक्रबार ई.सं.२०२४ जून ०७ नेपाल सम्वत् ११४४ तछलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल प्रतिपदा, चन्द्रमा वृष राशिमा मृगशिरा नक्षत्र, शूल योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको या...



























