२०८१ जेठ २८ गते सोमबार/आजको राशिफल
बि.सं.२०८१ जेठ २८ गते सोमबार ई.सं.२०२४ जून १० नेपाल सम्वत् ११४४ तछलाथ्व चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, ध्रुव योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरे...





























