संगालोखबर


सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिरहाका विभिन्न क्षेत्रमा कफ्‍‍र्यू आदेश जारी गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!