आजबाट कोशी पर्यटन वर्षको शुभारम्भ गरिँदै
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ आजबाट गर्दैछ । कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।
मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष...




























