संगालोखबर


विराटनगर । तेह्रथुममा धारिलो हतियार प्रहार गरेर महिलाको हत्या भएको छ । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित सिमखर्कमा महिलाको हत्या भएको हो ।

आठराई-६ का वडाध्यक्ष कृष्ण प्रसाद बाँस्कोटाले महिलाको हत्या भएको पुष्टि गरे । आज बिहान १० बजे स्थानीय कृष्ण लिम्बुले छिमेकी रूपा लिम्बुको हत्या गरेको उनले संगालोखबरलाई जानकारी थिए ।

Advertisement

थप विवरण आउन बाँकी छ ।

तेह्रथुम घटना अपडेट : धारिलो हतियार प्रहारबाट महिलाको घटनास्थलमै मृत्यु, आरोपित फरार

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!