फरुवाले हानेर घाँटी छिनाइ हत्या गर्ने पक्राउ
सुनसरी । सुनसरीको गढीमा फरुवा प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरेको छ । दुई दिनअघि गढी गाउँपालिका–२ थलाहाका ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो ।
टाउको र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ऋषिदेवले फरुवाले पटकपटक प्रहार गरी घाँटी छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्ध...





























