कोशीका मुख्यमन्त्री र एफएओ प्रतिनिधिबीच भेटवार्ता
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।
उनले मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने,...






























