चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : मन्त्री पराजुली
धनकुटा । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । आज प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।
उनले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा प्रबन्धका लागि प्रदेश सरकारले काम लागि रहेको बताए । प्रदेश सरकारले सङ्घ...































