चौबिसे गाउँपालिकाद्वारा विज्ञान र होटल व्यवस्थापन पढ्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले राजारानीस्थित पुण्य माध्यमिक विद्यालयमा विज्ञान र होटल व्यवस्थापन विषय अध्ययनरत २४ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । दुवै बिषयमा अध्ययनरत १२÷१२ जना विद्यार्थीलाई मंगलबार एक कार्यक्रमकाबीच छात्रबृत्ति प्रदान गरिएको हो ।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्यनरत १२ जना विद्यार्थीलाई प्रति विद्यार्थी ३० हजार र होटल व्यवस्थापन अध्ययनरत १२...





























