विराटनगरमा सुरु भयो १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ‘१५ औं प्याब्सन स्पोर्ट्स मिट-२०८२’ सुरु भएको छ । विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले आज औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न स्पोर्ट...































