पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । आज राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमले देशका विभिन्न क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो वर्गमा वर्गीकृत गरेर फरक-फरक मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेको छ ।
जस अनुसार पहिलो बर्गमा रहेको चारआली,...






















