निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालय बनाइने
विराटनगर । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नमूना विद्यालयका रूपमा विकास गरिने बताएका हुन् ।
प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिक...




























