संगालोखबर

न्याय लुकाएर अन्यायको दियो बाल्न थालेपछी
नैतिकता र धर्म मार्दै अपराध पाल्न थालेपछी 

Advertisement

गणतन्त्र के हो ? कसरी बुझ्ने साधारण जनताले
आफ्नो गल्ति लुकाउँदै, दाग पखाल्न थालेपछी

०००००

प्रशंसा बोल्ने मुखबाट गाली  हुन थालेको छ
असल फाल्ने, खराब पाल्ने गद्दारी  हुन थालेको छ

यस्तो तमासा माथिदेखि तलसम्मै भएर त हो नि
विकास शून्य सभामा कुर्सी खाली हुन थालेको छ

तिलक थापा
अरुण गाउँपालिका-७, भोजपुर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!