संगालोखबर


विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने बादल विकसित भइरहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

आज सूचना जारी गर्दै महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको जनाएको हो ।

Advertisement

विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!