सभामुखले संवैधानिक परिषद्को पत्र फिर्ता गर्नुको तुक छैन: मन्त्री ढकाल

सभामुखले संवैधानिक परिषद्को पत्र फिर्ता गर्नुको तुक छैन: मन्त्री ढकाल

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले संवैधानिक परिषद्बाट पठाईएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गर्नु औचित्यहिन रहेको दावी गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ढकालले सभामुख सापकोटाले पत्र फिर्ता गर्नु संवैधानिक र कानूनी हिसावले अर्थपूर्ण नहुँने दावी गरेका हुन् । पत्र फिर्ता गर्नु औचित्यहिन रहेपनि राजनीतिमा वि...
सीमामा सहज आवत-जावत गर्न दिनुपर्ने माग गर्दै रानी भन्सारमा प्रदर्शन

सीमामा सहज आवत-जावत गर्न दिनुपर्ने माग गर्दै रानी भन्सारमा प्रदर्शन

विराटनगर । सीमा नाकामा सहज रुपमा आवतजावत गर्न दिनुपर्ने माग गर्दै विराटनगरस्थित रानी भन्सारमा आज स्थानीयबासीले प्रदर्शन गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम आवश्यक शर्तसहित नाका खुल्ला गरिएको छ । तर, शर्तरहित स्वतन्त्र रुपमा सीमा नाका खोल्नुपर्ने माग गर्दै युथ युनिटी अफ नेपालको अगुवाईमा स्थानीयले प्रदर्शन गरेका हुन् । विगतमा जस्तै किनमेल, आफन्त भेटघाट, औषधी उपचार, घुम...
विराटनगरमा यस्तो देखियो प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (भिडियोसहित)

विराटनगरमा यस्तो देखियो प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । नेकपा प्रदेश १ कमिटीको आयोजनामा संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदेश १ का अधिकांस जिल्लाका नेता कार्यकर्ता सहभागि प्रदर्शनमा नेकपाका शीर्ष नेताहरु पनि सहभागि थिए । हजारौं नेता कार्यकर्ताको सहभागितामा विराटनगरका बिभिन्न स्थानबाट निस्किएको जुलुश जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परि...
विराटनगरमा सिट्टी जुलुश (भिडियोसहित)

विराटनगरमा सिट्टी जुलुश (भिडियोसहित)

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार विराटनगरमा सिट्टी जुलुस निकालिएको छ । नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुुससहित बजार परिक्रमा गरेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुले जनआन्दोेलन चौकदेखि सिट्टी बजाउँदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि जलजला चौकमा पुगेर जुलुश कोणसभामा परिणत भयो । सभालाई सम्बोधन गर्दैै नेकपा मोरङ जिल्ला सचिवालय सदस्...
विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर आइपुग्यो ९६ हजार कोरोना खोप, प्रदेश १ का १४ वटै जिल्लामा पठाइदै

विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोनाविरुद्धको खोप प्रदेश १ मा पनि आइपुगेको छ । सोमबार बिहान प्रदेश नं. १ को राजधानी विराटनगरमा खोप आइपुगेको हो । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा खोप भण्डारण गरेर राखिएको छ । पहिलो चरणमा प्रदेश १ का १४ वटै जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा...
डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

धनकुटा । ४० बर्षको जल्दोबल्दो उमेर । परिवार र छोराछोरीको उज्वल भविष्यका लागि आधार निर्माण गरिदिने बेला । हो, यस्तै बेला धनकुटाका बोधराज ढुंगानाको जिन्दगीमा ‘ब्रेक’ लागेको छ । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहालिलाग्दो जीवन बिताउँन बाध्य छन् । दुबै खुट्टा भएर पनि उनी १५ महिना अघिदेखि ओछ्यानबाट उत्रन सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्...
बिराटनगरमा टिपरको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु, स्थानीयद्वारा टिपर जलाएर प्रदर्शन

बिराटनगरमा टिपरको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु, स्थानीयद्वारा टिपर जलाएर प्रदर्शन

विराटनगर । विराटनगर महानगरपालिका–१९ मिलनचोकमा गएराती टिपरले टेम्पुलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । विराटचोकबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख.२९१७ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई राती करिव साँढे ९ बजे ठक्कर दिएको हो । दुर्घटनामा परी टेम्पो चालक मोरङको ग्रामथानका बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिताको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल ल्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबा...
एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

एक अर्बको कारोबार गर्दै सकियो बिराट एक्स्पो, साढे तीन लाखले गरे अवलोकन (भिडियोसहित)

बिराटनगर । एक अर्वको आर्थिक कारोवार गर्दै बिराट एक्स्पो सम्पन्न भएको छ । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधरणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर...
बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराट एक्स्पो : सात दिनमा ३४ करोड कारोबार

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बिहिबारसम्म ३४ करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको सातौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुला...
बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचार...
पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा गएको पहिरोका कारण पटक-पटक सवारी आवतजावत प्रभावित भईरहेको छ । साउन २ गते गएको पहिरोले राजमार्गको ईलाम–पाँचथर सडक अवरुद्ध हुँदा एक साता भन्दा बढी समय आवतजावत ठप्प भयो । त्यसपश्चात सडक खुलाईएपनि अझै बेलाबेला पहिरो झर्ने क्रम नरोकिदा सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ । पहिरो झर्दा झर्दैको भिडियो हेर्नुहोस्... ...
रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

मोरङ । बिराटनगरकी रस्मिता उदास नोवेल मिस नेवाः कोशी बिजेता बनेकी छन् । बिराटनगर स्थित वीरेन्द्र शभागृहमा शनिबारराति सम्पन्न फाईनलमा ११ प्रतियोगिलाई उछिन्दै रस्मिताले तेस्रो संस्करणको मिस नेवाः ताज पहिरिएकी हुन् । पूर्व मिस नेवाः बिजेता सुदा श्रेष्ठले उदासलाई ताज पहिराईन् । त्यस्तै बिराटनगरकै सुनैना श्रेष्ठ फस्ट रनरअप र धरानकी सुजना तुलाधर सेकेण्ड रनरअप बनिन् । सञ्चारकर्मीसमेत रहेकी बिजेता उदासल...
धनकुटाको चुलिबनबाट यसरी उड्यो प्याराग्लाइडिङ (भिडियोसहित)

धनकुटाको चुलिबनबाट यसरी उड्यो प्याराग्लाइडिङ (भिडियोसहित)

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा ईटहरीको कोसी एडभेन्चर प्रा.लि.ले उडान थालेको हो । बुधबार धनकुटा नगरपालिका–७ चुलिबन डाँडाबाट याक्चानाघाटसम्म गरिएको उडान सफल भएको छ । परीक्षण सफल भएपछि अव व्यावसायिक रुपमा नियमित उडान गरिने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । उनका अनुसार प्याराग्लाइडिङसँगै...
पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

धनकुटाको भेडेटारमा रहेको शंखको स्तम्भमा तस्वीर खिचाउँदै पर्यटकहरु । पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । तस्वीर : रबिन कटेल/संगालोखबर भिडियो हेर्नुहोस्...
यस्तो छ बेतना सिमसार (भिडियो)

यस्तो छ बेतना सिमसार (भिडियो)

मोरङ, ३० फागुन । मोरङको बेलवारी स्थित बेतना सिमसारमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिमसार क्षेत्र अवलोकनका लागि सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । पर्यटकसँगै पिकनिक खानेहरुको पनि सिमसार क्षेत्रमा घुँईचो लाग्ने गर्छ । सिमसार क्षेत्रमा जनावर तथा चराहरु पनि राखिएको छ । निलगाई, बाह्रसिंगे, वाँदर, चिल, अजिङ्गर लगायतलाई संरक्षण गरी अवलोकनका लागि राखिएको छ । हेर्नुहोस् भिडियो...
बिराटनगर महानगरपालिकामा बिस्फोट: कार्यालय र मेयरको गाडीमा क्षति (भिडियोसहित)

बिराटनगर महानगरपालिकामा बिस्फोट: कार्यालय र मेयरको गाडीमा क्षति (भिडियोसहित)

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा आज दिउँसो बिस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो । बिस्फोटबाट कार्यालयको सिसा फुटेको छ । मेयर पराजुलीले प्रयोग गर्ने गरेको को.१ झ. ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ । बिस्फोटपछि कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको भागाभाग भएको थियो । बम बिस्फोट भएको अनुमान गरिएको भएपनि कसले र किन गराएको हो ...
धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना (भिडियोसहित)

धनकुटाको गुठिटारमा ट्याक्टर दुर्घटना (भिडियोसहित)

धनकुटा, १६ असार । धनकुटाको गुठिटारमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । गुठिटारबाट बेलहाराडाँडा जाँदै गरेको को.१ त ५५१४ नम्बरको ट्याक्टर बिहान करिव १० बजे स्थानीय रुदुवा खोलाको पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी वेलहाराका २३ बर्षीया गिता राया र ४५ बर्षीया गंगामाया तामाङ घाईते भएका छन् । घाईतेलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । घाईते दुवैको अवस्था सामा...
धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । भिडियो हेर्नुहोस्... बिस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्... धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !
धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् । यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिल...
प्रदेश प्रमुख सुब्बाले भने ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं’ (भिडियोसहित)

प्रदेश प्रमुख सुब्बाले भने ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं’ (भिडियोसहित)

धनकुटा, १० जेठ । १ नम्बर प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले देशमा अखण्डता, जातियता र धार्मिक सहिष्णुता कायम गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञको बिहीबार समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा.सुब्बाले यस्तो बताएका हुन् । नेपालीमा धार्मिक शहिष्णुताको भावना भएकाले मुलुकमा राष्ट्रिय एक...