सप्तकोशीमा पानीको बहाव उच्च
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
आज बिहान गरिएको मापनमा अनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाइएको छ ।
कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि...































