धनकुटाबाट खेलाडीलाई गरियो बिदाई
धनकुटा । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट छनौट भएका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सोमबार खेलाडीहरूलाई विदाई गरेको हो ।
स्थानीय तल्लो टुँडिखेलमा भदौ ७ गतेबाट छनौट प्रतियोगिताहरू गरेर खेलाडी छान्न थालिएको थियो । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कबडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल, आई टी एफ, पौडी लगायत १५...