भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल , विराटनगर–१९

कहिले तिमी आउछौं भनी सपनी पर्खि बसें
तिमी आउने बाटो भरि फुल छरि बसें
तिम्रो विश्वासमा अरुबाट तड्पिएर कतिरात
सपनी र विपनीमा आखाभरि आश बोकी बसें ।

मन्दिरमा तिम्रै पाउको दिनै पृजा गरि बसें
हाम्रा कृरा काट’या सुन्दा भर्गवानसगं पुकारि बसें
बरु सुख चाहिदैंन भनी तिमीलाई मागीं बसें ।।

अनयासै तिम्रो माया मनमन्दिरमा बढि रा’छ
तिमी मबाट टाढा हुदाँ रहर भरि बसें
तिमीआउने बाटोभरि तिमीलाई पहिल्लै कुरि बसें
भेट कहिले होला भनी मनमा सपना बुनी बसें ।।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!