गोमा ढुंगाना/संगालोखबर

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

मोरङ, सुनसरी, धनकुटा लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले हल्लाएपछि कतिपय मानिसहरू घरबाहिर निस्किएका छन् ।

भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!