मोरङको बुढीगङ्गामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-५ हात्तीमुडामा सिटी सफारी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहानको राति करिब २ः३० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा-५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हात्तीमुडाबाट पोठिया चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मो...




























