मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त
विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त भएका छन् ।
विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डा. थापा नियुक्त भएका हुन् । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई पद तथा गोपनियताको सपथग्रहण गराए ।
मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ कार्यक्रममा सह-...

























