सुनसरीमा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का ३० बर्षीय बालकृष्ण राना मगर छन् ।
बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकहीतर्फ जाँदै गरेको वीआर ११ वीपी ८०१२ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको ना.६३ प.४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्क...






























