- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन छन् ।

बिहिबार बेलुका करिव ६ बजे मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यु भएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ ।

Advertisement

बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । ट्याक्टर र चालक रामप्रसादराई–९ का राजु राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!