विराटनगरमा सिट्टी जुलुश (भिडियोसहित)
विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार विराटनगरमा सिट्टी जुलुस निकालिएको छ । नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुुससहित बजार परिक्रमा गरेको हो ।
पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुले जनआन्दोेलन चौकदेखि सिट्टी बजाउँदै बजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि जलजला चौकमा पुगेर जुलुश कोणसभामा परिणत भयो ।
सभालाई सम्बोधन गर्दैै नेकपा मोरङ जिल्ला सचिवालय सदस्...































