- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा गएको पहिरोका कारण पटक-पटक सवारी आवतजावत प्रभावित भईरहेको छ ।

Advertisement

साउन २ गते गएको पहिरोले राजमार्गको ईलाम–पाँचथर सडक अवरुद्ध हुँदा एक साता भन्दा बढी समय आवतजावत ठप्प भयो । त्यसपश्चात सडक खुलाईएपनि अझै बेलाबेला पहिरो झर्ने क्रम नरोकिदा सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ ।

पहिरो झर्दा झर्दैको भिडियो हेर्नुहोस्…

भिडियो/तस्वीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!