- संगालोखबर सम्वाददाता

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा गएको पहिरोका कारण पटक-पटक सवारी आवतजावत प्रभावित भईरहेको छ ।

साउन २ गते गएको पहिरोले राजमार्गको ईलाम–पाँचथर सडक अवरुद्ध हुँदा एक साता भन्दा बढी समय आवतजावत ठप्प भयो । त्यसपश्चात सडक खुलाईएपनि अझै बेलाबेला पहिरो झर्ने क्रम नरोकिदा सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ ।

पहिरो झर्दा झर्दैको भिडियो हेर्नुहोस्…

भिडियो/तस्वीर: रबिन कटेल/संगालोखबर

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Loading...
Sponsored Content
loading...

तपाईको प्रतिक्रिया

error: Content is protected !!