- संगालोखबर सम्वाददाता

मोरङ, ३० फागुन । मोरङको बेलवारी स्थित बेतना सिमसारमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिमसार क्षेत्र अवलोकनका लागि सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

Advertisement

पर्यटकसँगै पिकनिक खानेहरुको पनि सिमसार क्षेत्रमा घुँईचो लाग्ने गर्छ । सिमसार क्षेत्रमा जनावर तथा चराहरु पनि राखिएको छ ।

निलगाई, बाह्रसिंगे, वाँदर, चिल, अजिङ्गर लगायतलाई संरक्षण गरी अवलोकनका लागि राखिएको छ ।

हेर्नुहोस् भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!