आजबाट भेडेटार फुड फेस्टिभल, पर्यटन मन्त्री उप्रेतीले उद्घाटन गर्ने
धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल भेडेटारमा आजबाट फुट फेस्टिभल सुरु हुँदैछ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले ११ औं फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले आज दिउँसो औपचारिक कार्यक्रमकाबीच फेस्टिभल उद्घाटन गर्दैछन् । फेस्टिभलमा निर्माण गरिएका १५ स्टलमा स्थानीय खानाका परिवार...































