संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनकुटाकाे हिलेमा निर्माण गरिएकाे हिले पार्क उद्घाटन गरेका छन् ।

Advertisement

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा आइपुगेका ओलीले आज दिउसाे पार्क उद्घाटन गरेका हुन् ।

६५ लाखकाे लागतमा पार्क निर्माण गरिएकाे हाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!