संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको कर्मिटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको छ । घर र गोठमा आगो लागेको प्रहरीले जनाएको छ ।

Advertisement

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय अनिष निरौलाले जानकारी दिए ।

थप विवरण आउँन बाँकी छ ।

तस्वीर सौजन्य: अनिष निरौला

 

अपडेट: आगोले कर्मिटारका दुई घर र एउटा गोठमा क्षति

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!