संगालोखबर सम्वाददाता

काठमाडौं । ललितपुरको ग्वार्कोमा शुक्रबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरिएको छ । इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन् ।

Advertisement

आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ ।

आगजनीपछि ग्वार्को–बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ । प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ । परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!