सन्तोष सुवेदी/संगालोखवर

किरात राईहरूको महान चाड साकेला उधौलीको अवसरमा धनकुटाको टुँडिखेलमा शनिवार गरिएको झाँकी प्रदर्शन । उधौलीको अवसरमा किरात राई यायोक्खाले झाँकी प्रदर्शनसहित शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ ।

Advertisement

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!