धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संसारी सिमसार पर्यटकीय क्षेत्र । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सो स्थानमा विमान, शिव र बुद्धको मूर्ति लगायत आकर्षक पर्यटकीय पूर्वाधारहरू पनि निर्माण गरिएपछि पर्यटकको आकर्षण निकै बढेको छ ।
तस्वीर: सन्तोष सुवेदी/संगालोखबर