नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
विराटनगर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही महिनायता संक्रमित भइ सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका क्रममा नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’ पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमित ४० नमुनाको जिन परीक्षण गर्दा ४२ प्रतिशतको हाराहारीमा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ । ती भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको प्रयोगशालाले जनाएको छ ।
उक्त ...




























