मोहन ढकाल/संगालोखबर

विराटनगर । फोहर बिसर्जन स्थल (डम्पिङ साइट) अव्यवस्थित हुँदा विराटनगरमा प्रदुषण बढ्दो छ । विराटनगर–६ मा बस्ती र खेतीयोग्य जमिनको बीचमा रहेको डम्पिङ साइटका कारण वरिपरिको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

Advertisement

विराटनगरको डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा क्षेत्र चौबिसै घण्टा धुवाँ र दुर्गन्धमा निसास्सिन बाध्य भएको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने गरी बस्तीको बीचमा फोहोर मैला व्यवस्थापनको नाममा लापरवाही हुँदा समेत सम्बन्धित पक्ष कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ । वातावरण प्रदुषणका कारण आसपास क्षेत्रका बस्तीका बासिन्दा जोखिममा परेका छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!