राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ’ समापन
काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको काठमाडौंको पुतलीसडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ समापन गरिएको छ । ललितपुरको कुमारीपाटी शाखामा मंगलबार आयोजित कार्यक्रमसँगै समापन गरिएको हो ।
बैशाख २९ गते काठमाडौंमा भएको कार्यक्रम बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङमा आयोजना भएको थियो ।
कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु स...





























