२०८१ भदौ १४ गते शुक्रबार/आजको राशिफल
बि.सं.२०८१ भदौ १४ गते शुक्रबार ई.सं.२०२४ अगस्ट ३० नेपाल सम्वत् ११४४ गुंलागा द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं वर्षा ऋतु, भदौ कृष्ण द्वादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ०५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै द...




























