कर्मचारीसँग मेयर कोइरालाले भने, ‘हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकता औँल्याएका छन् । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो बताएका हुन् ।
जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने उनको दावी छ । ‘जनप्रतिनिधि र कर्मच...




























