विराटनगरमा तीन दिनपछि उठ्न थाल्यो फोहोर, ल्यान्डफिल साइटमा अवरोध
विराटनगर । विराटनगरमा तीन दिनपछि फोहोर संकलन सुरु भएपनि ल्यान्डफिल साइटमा अवरोध कायमै छ । ल्यान्डफिल साइड विवादका कारण ७, ८ र ९ गते फोहोर संकलन नभएको विराटनगरमा आजबाट नियमित फोहोर संकलन सुरु भएको हो । तर ल्यान्डफिल साइटमा अहिले फोहोर लिएर गएका गाडी स्थानीयको अवरोधका कारण रोकिएका छन् ।
नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्यान्डफिल साइडको समस्या समाध...





























