उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु
विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको उर्लाबारी नगरपालिका–४ मा पर्ने खण्डमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ आउदै गरेको मे.१ ख. २३६३ नम्बरको बसले पैदलयात्री स्थानीय ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो ।
टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको स्थानीय अरनिको अस्पतालमा प्रार...





























