संगालोखबर

सङ्खुवासभा । सङ्खुवासभामा आज दिउँसो भूकम्प गएको छ । गढीडाँडा बजार आसपास ३ः०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पबाट कतै केही क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!