सांकेतिक तस्वीर

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–४ मांतेवामा गएराति परेको चट्याङले स्थानीय ३४ वर्षीय तीर्थराज कटुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!