धनकुटामा आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु
धनकुटा । आगो ताप्ने क्रममा जलेर धनकुटामा आज बिहान एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धनकुटा नगरपालिका–९ बेलहाराकी ८८ वर्षीया भक्तकुमारी बराल छन् ।
बिहान करिब साँढे ८ बजे घरमा कोही नभएका बेला आगो ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किए जल्दा बृद्धाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।
आगोले बृद्धाको शरीरको अगाडीको अधिकांस भाग जलेको छ । घटनास्थलमै जलेको अव...































