स्कूलबाट फर्किदै गरेकी बालिकाको बलात्कारपछि हत्या गर्ने बृद्ध पक्राउ
विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ बर्षीया करुणा राईलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६४ बर्षीय दिपक गिरी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी पक्राउ परेका गिरीलाई सार्वजनिक गरेको हो । बुधबार विद्यालय गएकी बालिका बेलुका अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी ग...





























