संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ मा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय शंकर मेहेताका १५ महिने छोरा रोहित छन् ।

Advertisement

गएराती साढे ८ बजे भोक्राहा नरसिङ–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेका बालकलाई उनकी आमाले मृत अवस्थामा फेला पारेकी थिईन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!