संगालोखबर सम्बाददाता
फायल तस्बीर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५२ बर्षीय बम बहादुर राई छन् ।

गएराती पौने ८ बजे को २ त ७११ नंम्बरको ट्याक्टर ब्रेक फेल भई सडकको किनारमा पल्टिएको थियो । दुर्घटनामा राई घाइते गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!