विराटनगरको राजश्व कार्यालयमा कर तिर्न पुगेका करदाता कंक्रिटले लागेर घाइते
विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय भवनको माथिल्लो तलावाट कंक्रिट झरेर लाग्दा एक जना करदाता घाइते भएका छन् । मंगलवार बिहान करिब ११ बजे भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर विराटनगर–८ का दिवशरन मेहता घाइते भएका हुन् ।
विराटनगरको मेनरोडमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका मेहता कर तिर्न राजश्व कार्यालय पुगेका थिए । कार्यालय प्रमुखको पुरानो भवन मर्मत संभार भइरहेका बेला माथिबाट...






























