- संगालोखबर सम्वाददाता
फायल तस्बीर

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनबर्सी नगरपालिका–१ का ३३ बर्षीय रोशन श्रेष्ठ छन् ।

प्रदेश १–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै उनको मृत्यु भएको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!