- संगालोखबर संवाददाता

सुनसरी, २४ माघ । सुनसरीको धरानमा गएराति ग्यास सिलिन्डर पड्किएर एक घरमा आगलागी भएको छ । 

धरान उपमहानगरपालिका–२२ स्थित देउरालीका रितेस लिम्बुको घरको भान्साकोठामा रहेको  सिलिन्डर पड्एिको हो ।

भान्साकोठामा रहेको ग्यास  सिलिन्डर राती करिव १० बजे अचानक पड्किएर आगालगी हुँदा करिव दुई लाख वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दमकल, प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछी आगो नियन्त्रणमा लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!