संगालोखबर संवाददाता

झापा । झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ का १३ बर्षिय नविन दाहाल छन ।

Advertisement

स्थानीयबासीले दाहाललाई खोलामा डुवेको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!