संगालोखबर संवाददाता

धनकुटा । धनकुटाको आहालेको एक घरमा गएराति आगलागी भएको छ । आगलागीका कारण आहाले–२ का दुर्गाबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

बिधुत सर्ट भएर राति करिव ११ बजे घरमा आगलागी सुरु भएको थियो । स्थानीयबासीले करिव एक घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट घरमा रहेको अधिकांस सामाग्री जलेर नष्ट भएपनि क्षतिको यकिन बिवरण भने आउँन वाँकी रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!